मौसम पूर्वानुमानः देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली