पूर्वप्रमुख सिंहको निधन शोकमा काठमाडौँ महानगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना पूर्वप्रमुख (मेयर) पीएल सिंहको निधन भएको शोकमा आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा