काभ्रेको पाँचखालमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु