बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ। पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको