सामाजिक सञ्जाल र ओटीटी एपमार्फत् हुने विज्ञापनसहितका अनधिकृत प्रसारण रोक्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले इजाजत नलिएका सामाजिक सञ्जाल र ओटीटी एपमार्फत हुने विज्ञापनसहितका अनधिकृत प्रसारण रोक्न परमादेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले करिब पाँच वर्षअघि दायर रिटमाथि सोमबार फैसला सुनाएको हो। रिट निवेदकहरूले