काभ्रेका तीन स्थानमा पहिरो, बीपी राजमार्ग रातिदेखि अवरुद्ध
काठमाडौँ । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाका तीन स्थानमा लेदो र पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध भएको छ । पहिरो हटाउन प्रयास भइरहे पनि अझै यातायात सुचारु हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेका अनुसार रोसी