वायु प्रदूषण कायमै, आमनागरिकको दैनिकी असहज बन्दै
काठमाडौं । देशैभरको वायु प्रदुशित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेत बारीमा संकलन भएका झारपातहरुमा लगाईने आगो, औद्योगिक धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो लगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको हो । विशेष