सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९, पशुपतिनगरमा शनिवार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२-०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा