काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम विजयी भएका छन् । उनले २९ हजार २४२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए। त्यस्तै नेकपा एमालेका राजन भट्टराईले ५ हजार ७३३ मत ल्याए ।




















