काठमाडौँ । काठमाडौँ १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् । रास्वपाका उम्मेदवार विष्टले ३७,४६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हिमाल कार्कीले ८,१०० मत प्राप्त गरेका छन् ।