उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । निरन्तरको हुस्सुले काठमाडौँ उपत्यकाभित्र वायु प्रदूषणको स्तर बढेको छ। यसले सर्वसाधारणलाई हिँडडुल गर्न समेत गाह्रो बनाइरहेको छ। अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको हल्का प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली हुन्छ