रवीन्द्र मिश्र र दुर्गा प्रसाई थप ३ दिन हिरासतमै रहने
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शन प्रकरणमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र कमाण्डर दुर्गा प्रसाईंसहितलाई तीन दिन थप हिरासतमा राख्ने अदालतले अनुमति दिएको छ । उनीहरूमाथि यसअघि पनि विभिन्न पटक गरी म्याद थपिएको थियो। हाल परिसर हिरासतमा ६४