२०८१ चैत २५ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत २५ गते सोमबार, ई.स. २०२५ अप्रिल ७, तिथि- चैत शुक्लपक्ष दशमी, तिष्य- नक्षत्र, १०ः१७ बजेपछि अश्लेषा, धृति- योग, तैतिल- करण, चन्द्रराशि-कर्कट, सूर्योदय- ५ः५०, सूर्यास्त- १८ः२४ । मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि