विश्वप्रसिद्ध बिस्का जात्रा : भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै
भक्तपुर । ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्याएको छ । बिहीबार अपराह्न करिब ४ बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न शुरू भएको भैरवको रथलाई