तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री तुम्बाहाम्फे
विराटनगर। भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेकी छिन् । विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वैशाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्थादेखि सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालिसकेको