रोकिएका अशक्त, बिरामी, श्रमिक र विद्यार्थीलाई घर ल्याइने
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरवासीलाई घर ल्याउने भएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको लकडाउनको कारण यातायात सञ्चालन नभएपछि घर फर्कन नपाएर काठमाडौँमा अलपत्र परेका नागरिकलाई नगरपालिकाले गाडी पठाएर