एक पुरुषले आफ्नै यौनांग काटेर ट्वाइलेटमा फ्याँके !
काठमाडौं । अमेरिकामा एक व्यक्तिले आफ्नो यौनांग काटेर शौचालयमा फ्याँकेका छन् । न्युयोर्क शहरस्थित टोटनभिल्लेका ५० वर्षका व्यक्तिले बुधबार यौनांग काटेका हुन । न्युयोर्क पोष्टमा प्रकाशित समाचार अनुसार उनीसँगै बस्ने अर्का व्यक्तिले यस विषयमा प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको