फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
काठमाडौँ । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेरल उनले कल्पनासमेत गरेका थिइनन् । डडेल्धुराको