स्वदेशी फूलले धान्ला तिहार
ललितपुर । लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ। लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् । विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै खेर फालिन्