आपसी सद्भाव अभिवृद्धि गर्ने पर्व इन्द्रजात्राः पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताएका छन् । इन्द्रजात्राको अवसरमा