आर्थिक दैनिकका सम्पादक रिजाल पुरस्कृत
काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई ‘बासु रोटरी भोकेसनल अवार्ड अन गुड गभर्नेन्स’ अवार्डबाट पुरस्कृत गरेको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको विशेष समारोहकाबीच सम्पादक रिजाललाई कार्यक्रमका प्रमुख अतिथि