अध्यात्म रामायणको रामानन्दी टीका सार्वजनिक
काठमाडौँ । महेश संस्कृत गुरुकुलका संस्थापक डा रामानन्द गिरिले अनुवाद गर्नुभएको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवानको पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारेर आज देवघाटमा आयोजित अनुष्ठानमूलक कार्यक्रममा डा स्वामी रामानन्द गिरीद्वारा लेखिएको नेपाली