सामान्य औषधिबाटै सङ्क्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी
काठमाडौँ । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ । पहिलो चरणको भन्दा दोस्रो चरणको सङ्क्रमण