उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष रिजालसँग राय लिइयो
काठमाडौं । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ