पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका
काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ ।पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत