साग खेलकुद– नेपालले जित्यो २० स्वर्ण
काठमाडौँ, । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म २० स्वर्ण हात पारेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु, डुवाथोलन र एथलेटिक्समा स्वर्ण जित्दै २० स्वर्ण पु¥याएको हो । एथलेटिक्समा निर्धारित