कमला र सञ्जुद्वारा राष्ट्रिय कीर्तिमान
Download as zipDownload कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एशियन युथ तथा जुनियर च्याम्पियनसिप २०१७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधाअन्तर्गत स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५