उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा
काठमाडौँ, भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उक्त टोली आज नेपाल आइपुगेको हो,