जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमको लगातार पाँचौँ जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पाँचौं जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १७.४ ओभरमा