काठमाडौँ । फिफा विश्वकप–२०२६ को जारी समूह ‘जे’को खेलमा जोर्डनले पनि अर्जेन्टिनाविरुद्ध १ गोल फर्काएको छ ।
पहिलो हाफमा गोलविहीन बनेको जोर्डनले १ गोल फर्काएको हो।
हाल अर्जेन्टिनाले २ र जोर्डन १ गोलसहित खेल जारी छ ।

१४ असार २०८३, आइतबार