आईपीएलः पञ्जाबविरुद्ध रोमाञ्चक जित निकाल्दै बेंगलोर प्लेअफमा प्रवेश
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले पञ्जाब किंग्स (पीबीकेएस) माथि २३ रनको रोमाञ्चक जित निकालेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको यस प्रतिस्पर्धामा आरसीबीले प्रस्तुत गरेको २२३ रनको विशाल लक्ष्य