आईपीएलः राजस्थानविरुद्ध गुजरातको सहज जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले हराएको हो । गुजरातले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै