महिला एशियन कप छनोटमा उत्तर काेरियासँग नेपालको फराकिलो हार
काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो। पहिलो हाफमा ५ गोल गरेको उत्तर