विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल