नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार