पुल निर्माण ‘डिजाइन एन्ड विल्ड’बाट अघि बढाउनुपर्ने
–सञ्चिता घिमिरे काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कतिपय सडक पुलमा डिजाइनमा नै समस्या देखिएको भन्दै आगामी दिनमा निर्माण गरिने पुल ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माण व्यवसायी