सिआइपी सम्मान २५ व्यवसायीलाई
काठमाडौँ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित हुनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम’मा