एकैपटक पाँच औद्योगिक क्षेत्रको शिलान्यास गरिदै
काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । त्यस अन्तर्गत आज प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आज अपरान्ह १२ बजे