अर्थ मन्त्रालयले निर्माणाधीन स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा गर्ने
काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपियाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनको