एन आई सी एशिया बैंकको कार्डबाट किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने