विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडीवीको सवा १८ अर्ब ऋण
काठमाडौँ । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग रु १८ अर्ब २५ करोड (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली