माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा आज पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बार्षिक प्रतिबेदनपारित गर्नुकासाथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने