एनएमबि बैंकको “नयाँ वर्ष नयाँ धमाका, एनएमबि सजिलो क्यूआर कर्जा”
काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो QR कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै सो बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल ईन्टेलिजेन्स