सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौँ । २०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन