काठमाडौँ । आइतबार संसद्को बर्खे अधिवेशनाम प्रस्तुत प्रि–बजेटमाथि सोमबारदेखि छलफल जारी छ ।
आज बिहान १०:३० बजेबाट सुरु हुने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यतालिका रहेको छ ।
प्रि बजेटमाथि सांसदले उठाएका सवालहरुमा सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार जवाफ दिने कार्यक्रम रहेको छ ।
























