अरबौंको बक्यौता नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको एमालेको आरोप
काठमाडौं । नेकपा (एमाले) ले सरकारले अरबौंको बक्यौता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाउँदै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नविरकण गर्दाखेरी लाग्ने करिव २३ अर्व रुपैँया