सेयर बजारमा हरियाली, ५६ अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५६.१० अंकले बढेर १०३०.९७ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएको थियो । सो दिन २२४ कम्पनीको २५ लाख