राष्ट्र बैङ्कको निर्देशनपछि सबै बैङ्कका सेवा आज सुचारु
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी मुलुकभरका बैङ्कहरूलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै