एनएमबि बैंक ग्राहकलाई वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट
काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (HIM Electronics Pvt. Ltd.) सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट