एनआईसी एशिया ग्रोथ फण्ड स्टक एक्सचेन्जमा सूचिकृत
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३। ५२ करोड ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएकोे छ । ७